लुम्बिनीका मुख्यमन्त्रीले १ भदौमा विश्वासको मत लिने
newsofnepal.com · Wed Aug 12 09:46:14 GMT 2026

काठमाडौँ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले १२ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका हुन् ।
Read full story at source (newsofnepal.com)