इन्डोनेसियामा समुद्रबिचमै डुंगामा लाग्यो आगो, ११२ जनाको उद्धार
barnanmedia.com · Wed Aug 12 09:38:35 GMT 2026

इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुको समुद्रमा बुधबार ‘पुत्री यास्मिन’ नामक डुंगामा आगलागी हुँदा ११२ जनालाई उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।
एक स्थानीय अधिकारीलाई उधृत गर्दै जापानी मिडियाले जनाएअनुसार नजिकैको डुंगाले ३६ जनालाई उद्धार गरेर बालीमा फिर्ता ल्याएको थियो भने खोजी तथा उद्धार एजेन्सीको जहाजले ५९ जनालाई उद्धार गरेको हो।
Read full story at source (barnanmedia.com)