सन्दीपले लिए तेस्रो विकेट
nepalviews.com · Sat May 16 05:40:25 GMT 2026
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाविरुद्ध नेपालले तेस्रे विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् ।
Read full story at source (nepalviews.com)