एसिसी प्रिमियर कपको तालिका परिमार्जन, नेपालले पहिलो खेल बहराइनसँग खेल्ने
kendrabindu.com · Wed Aug 12 10:04:44 GMT 2026
काठमाडौं। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो अभियान बहराइनविरुद्धको खेलबाट सुरु गर्ने भएको छ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले समूह चरणमा पाँच टोलीमध्ये एकका रूपमा प्रतिस्पर्धा गर्नेछ।
Read full story at source (kendrabindu.com)