१ डिग्री तापक्रम वृद्धिले कति क्षति गर्छ धान खेतीमा?
setopati.com · Wed Aug 12 10:02:54 GMT 2026

विश्वका करिब ३.५ अर्ब मानिसको आधारभूत आहार र क्यालोरीको मुख्य स्रोत मानिने धान नेपालीका लागि खाद्यान्न मात्र होइन, राष्ट्रिय स्वाभिमान र खाद्य सम्प्रभुताको रणनीतिक मेरूदण्ड पनि हो।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषिको योगदान करिब २२–२४ प्रतिशतमा खुम्चिए पनि, त्यसैको मुटु मानिने धानले एक्लै करिब ३ प्रतिशत योगदान पुर्याउँछ।
Read full story at source (setopati.com)