एमालेमा बढ्दै ‘विद्रोही स्वर’- केन्द्रीय कमिटी बैठक मागको पत्र च्यासलमा दर्ता
nepalpress.com · Wed Aug 12 10:01:31 GMT 2026

काठमाडौं । नेकपा (एमाले) भित्र नीति र पद्धतिमा सुधारको माग गर्दै ‘एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान’ ले पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको उक्त पत्रमा पार्टीको नेतृत्वको कार्यशैली, चुनावी समीक्षा र साङ्गठनिक सुस्तताप्रति गम्भीर प्रश्न उठाइएको छ ।
Read full story at source (nepalpress.com)