तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन र निर्वाचन समीक्षा गर्न एमाले ‘पुनर्जागरण अभियान’को माग
ratopati.com · Wed Aug 12 10:05:06 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि ‘पुनर्जागरण अभियान–२०८२’ ले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन, पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्न र निर्वाचनको निर्मम समीक्षा गर्न माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिएको छ ।
अभियानका संयोजक गजेन्द्र थपलियालगायतका नेताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
Read full story at source (ratopati.com)