कोप–२१ मा सहभागीताका लागि प्रधानमन्त्री बालेनलाई निम्तो
ratopati.com · Wed Aug 12 10:08:51 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) को निमन्त्रणा आएको छ ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसशको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा आएको जानकारी दिएका हुन् ।
Read full story at source (ratopati.com)