एन्फाको निलम्बन फुकुवा गर्न सबै पक्षबिच संवाद, सहकार्य र समन्वयको खाँचो
ratopati.com · Wed Aug 12 10:05:28 GMT 2026
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेपछि अहिले नेपाली फुटबल ओझेलमा परेको छ। निलम्बनपछि नेपालले अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन ।
एन्फाको निलम्बनसँगै नेपाली फुटबल खेलाडीको भविष्य अन्योलमा छ। यस्तो परिस्थितिमा निलम्बन फुकुवाका लागि नेपाल सरकारका सम्बद्ध निकायले आफ्नो पहललाई निरन्तरता दिएका छन् ।
Read full story at source (ratopati.com)