रास्वपाले पल्टाओस् आफ्नै प्रश्नहरूको फाइल
onlinekhabar.com · Wed Aug 12 10:07:01 GMT 2026

२७ साउन, काठमाडौं । ठिक एक वर्षअघि यस्तै समयमा सरकार, संसद् र राजनीतिक दलहरूका कामप्रति नागरिकले प्रश्न उठाइरहेका थिए ।
दलहरूको कार्यशैलीका कारण आजित भएकाहरूमा सुषुप्त रूपमा विद्रोहको बीउ अंकुराइरहेको थियो । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्कालीन सरकारले गर्यो, त्यो निर्णयप्रति प्रश्न उठ्दा संसद्ले पनि चासो दिएन ।
Read full story at source (onlinekhabar.com)