यी हुन् काठमाडौं घर हुँदाहुँदै राज्यकोषबाट लाखौं भाडा लिने संघीय संसद्का १०४ सांसद (सूचीसहित)
bishowkhabar.com · Wed Aug 12 10:08:14 GMT 2026

काठमाडौं– संघीय संसद्का १०४ सदस्यको काठमाडौं उपत्यकामा आफ्नै निवास रहेको छ ।
प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ सदस्यमध्ये (राष्ट्रिय सभामा २ पद रिक्त) काठमाडौं उपत्यकामा घर हुनेमा प्रतिनिधिसभाका ८७ र राष्ट्रिय सभाका १७ जना रहेका छन् ।
Read full story at source (bishowkhabar.com)