के–पप गायकका रूपमा आउँदैछन् ‘बेबी सार्क बोय’
ratopati.com · Wed Aug 12 10:12:49 GMT 2026

सोल । झन्डै एक दशकअघि दक्षिण कोरियाली बालगीत ‘बेबी सार्क’ सार्वजनिक भयो । यो गीत निकै भाइरल भयो । ‘बेबी सार्क’ले अमेरिकी बिलबोर्डमा समेत डेब्यु गरेको थियो ।
यो गीतको भिडियोमा खेलेका बालक पार्क गन–रुङलाई सम्झिनुहुन्छ ? ती बालक अब किशोर भइसकेका छन् । पार्कले अब के–पप गायकका रूपमा आफ्नो यात्रा अघि बढाउँदैछन् ।
Read full story at source (ratopati.com)