मुख्य सडक मर्मत तीव्र : वैकल्पिक सडक सञ्चालनमा
gorkhapatraonline.com · Mon Aug 31 23:58:13 GMT 2026

भोटेकोशी बाढीले क्षति पुर्याएको रसुवा, नुवाकोट तथा धादिङ जिल्लाका तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
पहिलो चरणमा तत्काल सम्भव देखिएको सडक सञ्जालको सफाइ तथा पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सडक सञ्चालनको कामलाई पनि प्राथमिकता दिइएको हो ।
Read full story at source (gorkhapatraonline.com)