नाइमा एक्स्पोको दोस्रो दिन (तस्बिरहरू)
nepalsamaya.com · Wed Aug 12 10:16:04 GMT 2026

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन बाइक तथा गाडी पारखीहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
नयाँ प्रविधि, आधुनिक डिजाइन तथा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै गएसँगै एक्स्पोमा ग्राहकहरूको चासोसमेत बढेको हाे।
Read full story at source (nepalsamaya.com)