अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार
nepallive.com · Thu Aug 27 16:47:18 GMT 2026

काठमाडौं– बुधबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीपछि फसेकाहरुको उद्धारमा नेपाली सेनाले सक्रियता बढाएको छ । बिहीबार सेनाले माथिल्लो त्रिशूलि हाइड्रोपावरमा फसेका ३५० जनाको उद्धार गरेको छ ।
प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको टोलीले केही बेर अगाडि टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको जानकारी दिएको छ ।
Read full story at source (nepallive.com)