रेडक्रसको १९औँ विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
ratopati.com · Wed Aug 12 10:21:48 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको १९औँ विधान संशोधन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बुधबार नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिलबहादुर बुढाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो ।
Read full story at source (ratopati.com)