गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको पाइलट ट्रेनिङ सुरु, अपरेटिङ बेस राख्ने तयारी
kendrabindu.com · Wed Aug 12 10:23:46 GMT 2026

भैरहवा । नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो वायुयानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अपरेटिङ बेस बनाउने तयारी स्वरुप मंगलबार देखि उडान प्रशिक्षण सुरु गरेको हो ।
Read full story at source (kendrabindu.com)