महोनविक्रमसँग ओली–प्रचण्डको दुई बुँदे सहमति, लुम्बिनी सरकारमा सहभागी गराउने
nepallive.com · Wed Aug 12 10:24:32 GMT 2026

काठमाडौं– नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले र नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन् ।
बुधबार भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारमा नेपा मसाललाई सहभागी गराइने भएको छ । उक्त सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन् ।
Read full story at source (nepallive.com)