लुम्बिनीमा सरकार निर्माण गर्न तीन दलबीच सहमति
nepalsamaya.com · Wed Aug 12 10:26:17 GMT 2026

काठमाडौं। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच लुम्बिनी प्रदेशमा सरकार गठन बारे सहमति भएको छ।
सहमति अनुसार लुम्बिनी प्रदेशआमा सरकार गठनमा सहकार्य गर्ने तथा राष्ट्रिय स्वाधीनता, संबिधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ।
Read full story at source (nepalsamaya.com)