आरोपलाई सत्य ठहर्याउने मानसिकता त्याग्न र तथ्यपरक अनुसन्धान गर्न सांसद ओलीको आग्रह
setopati.com · Wed Aug 12 10:31:36 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसदीय समितिमा उजुरी र आरोपमाथि छलफल गर्दा पूर्वाग्रही मानसिकता त्यागेर तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताएकी छन्।
बुधबार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद ओलीले समितिका सदस्यहरू कुनै पनि उजुरीमाथि छलफल गर्न आउँदा आरोपलाई पहिले नै सत्य ठहर्याउने मनसायले आउनु उचित नभएको बताएकी हुन्।
Read full story at source (setopati.com)