धनकुटामा एक हजार ५२१ किलो गाँजा नष्ट
makalukhabar.com · Wed Aug 12 10:35:07 GMT 2026

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले विभिन्न मिति र स्थानहरूबाट बरामद गरेका लागुऔषधहरुलाई धनकुटा नगरपालिका–९ मूलघाटमा रहेको तमोर नदी किनारमा नष्ट गरेको हो ।
Read full story at source (makalukhabar.com)