ब्रिक्स राष्ट्रहरूबीच भुक्तानी प्रणाली र सीबीडीसी जोड्नेबारे छलफल
clickmandu.com · Wed Aug 12 10:34:59 GMT 2026

एजेन्सी । ब्रिक्स समूहका सदस्य राष्ट्रहरूले आ–आफ्नो द्रुत भुक्तानी प्रणाली र केन्द्रीय बैंकले जारी गर्ने डिजिटल मुद्राहरू (सीबीडीसी) बीच सम्भावित आबद्धताका बारेमा छलफल गरिरहेको भारतको केन्द्रीय बैंक (आरबीआई) का गभर्नर सञ्जय मल्होत्राले मंगलबार एक कार्यक्रममा बताएका छन् ।
ब्रिक्स संगठनमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका अन्य राष्ट्रहरू समावेश छन् । भारतले सन् २०२६ को वार्षिक शिखर सम्मेलनको संस्करण आयोजना गर्दैछ ।
Read full story at source (clickmandu.com)