माइतीघरमा लघुवित्तपीडितले गरे आत्मदाहको प्रयास
reportersnepal.com · Wed Aug 12 10:35:04 GMT 2026

काठमाडौं । माइतीघर मण्डलामा जारी लघुवित्त पीडितहरुको प्रदर्शनका क्रममा एक पीडितद्वारा आत्मदाह प्रयास गरेका छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ बस्ने करिव ४५–५० वर्षका नथुरी मुखियाले आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाह प्रयास गरेका हुन् । उनले आफ्नो शरीरमा आगो लगाउन नपाउँदै प्रहरीले रोक्न सफल भयो।
Read full story at source (reportersnepal.com)