बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ
khabarhub.com · Wed Aug 12 10:39:46 GMT 2026

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज रूपमा ग्यास आपूर्ति तथा बिक्री वितरण गर्न आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले ग्यास अभावका विषयमा आवाज उठाएपछि अध्यक्ष दाहालले खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असहजताका कारण उपभोक्ता मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (khabarhub.com)