जगभन्दा ठूलो पार्टी बन्यो, कहिलेकाहीँ सोच्न बाध्य हुन्छुः रवि लामिछाने
nepalpress.com · Wed Aug 12 10:39:35 GMT 2026

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको स्वीकारोक्ति गरेका छन् । अब यसलाई सुरक्षित राख्न र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरुको काँधमा रहेको उनले बताए ।
आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा लामिछानेले रास्वपाको जग बलियो हुनुअघि नै संरचना ठूलो बनेको टिप्पणी गरेका हुन् ।
Read full story at source (nepalpress.com)