लगानीकर्तालाई लखेटेर प्रधानमन्त्रीले ल्याउन खोजेको ‘सही समय’ कस्तो हो ?
nepalpress.com · Wed Aug 12 10:46:21 GMT 2026

नेपालको अर्थतन्त्र अहिले एउटा गम्भीर विरोधाभासको बीचमा उभिएको छ ।
एकातिर सरकारले विदेशी लगानी भित्र्याउने, लगानीको वातावरण सुधार्ने र अर्थतन्त्रलाई तीव्र गतिमा विस्तार गर्ने घोषणा गरिरहेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनी र विदेशी लगानीका प्रतिनिधिसँग गरेको छलफलमा २ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी थप्ने लक्ष्य राखियो ।
Read full story at source (nepalpress.com)