काठमाडौँ महानगरका नयाँ प्रमुख प्रशासकीय अधिकृत अर्यालको पद बहाली
kharibot.com · Wed Aug 12 10:55:00 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पद बहाली गरेका छन् । पद वहालका क्रममा अर्याललाई कार्यवाहक प्रमुख सुनिता डंगोलसहितका महानगरका पदाधिकारीले स्वागत गरेका थिए ।
Read full story at source (kharibot.com)