केन्द्रीय कमिटी बैठक बोलाउन एमालेभित्र दबाब
setopati.com · Wed Aug 12 10:59:00 GMT 2026

नेकपा एमालेभित्र पार्टी पुनर्जागरण अभियान चलाइरहेको समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिएको छ।
पार्टीको साख जोगाउन र नयाँ गति दिनका लागि तत्काल केन्द्रीय कमिटीको बैठक बोलाई पराजयको मिहीन समीक्षा गर्न र संगठन पुनर्गठनको प्रक्रिया थाल्न माग गरिएको छ।
Read full story at source (setopati.com)