७ वर्ष अनाहकमा जेल परेका व्यक्तिको क्षतिपूर्ति रिटमा कारण देखाऊ आदेश, मुद्दालाई अग्राधिकार
lokaantar.com

विनाअपराध सात वर्षभन्दा बढी कारागारमा बसेर सर्वोच्चबाट सफाइ पाएका रामकुमार कार्कीको क्षतिपूर्ति मागसम्बन्धी रिटमा सर्वोच्च अदालतले गृह मन्त्रालयलाई कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बुधबार उक्त रिटमाथि सुनुवाइ गर्दै विपक्षी गृह मन्त्रालय र अर्का विपक्षी राजु खत्रीका नाममा १५ दिने लिखित जवाफसहितको कारण देखाऊ आदेश जारी गरेको हो ।
Read full story at source (lokaantar.com)