सरकारी कार्यालयमा छड्के अनुगमन, ३४ कर्मचारी कारवाहीमा
annapurnapost.com · Wed Aug 12 10:51:00 GMT 2026

स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको छड्के अनुगमनमा ३४ जना कर्मचारी कानुनी कारवाहीमा परेका छन्। अनुगमनका क्रममा ८ जना कर्मचारी कार्यालयमा अनुपस्थित थिए भने १२ जना ढिलोगरी कार्यालय आएका र १४ जनाले ड्रेसकोडको पूर्ण पालना नगरेको भेटिएका हुन्।
जिल्ला सदरमुकामस्थित विभिन्न १३ वटा सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनका लागि छुट्टाछुट्टै ४ समूह खटाइएको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले जानकारी दिए।
Read full story at source (annapurnapost.com)