आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल
khabarhub.com · Tue Sep 01 00:01:09 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६ सेप्टेम्बर १ तारिख। भदौ कृष्ण पक्षको चतुर्थी तिथि। मंगलचौथी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थ्यमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।
Read full story at source (khabarhub.com)