मेरो माइक्रोफाइनान्सको अध्यक्षमा श्रेष्ठ, सञ्चालकमा पोखरेल चयन
corporatenepal.com · Wed Aug 12 10:57:51 GMT 2026

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा नेपाल भुषण श्रेष्ठ चयन भएका छन् ।
साउन २७ गते बसेको बैठकले प्राइम कमर्सियल बैंकका प्रतिनिधि श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय भएको कम्पनी सचिव दानराज पन्तले जनाएका छन् ।
Read full story at source (corporatenepal.com)