अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै बागमतीमा एमाले दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव
khabarhub.com · Wed Aug 12 11:04:39 GMT 2026
काठमाडौं – अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको योजना अनुसार बागमती प्रदेशमा एमाले संसदीय दलका नेताबाट जगन्नाथ थपलियालाई हटाउन बुधबार अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।
प्रदेश सभा सदस्यहरू कृष्ण सिलवाल र ज्ञानबहादुर तामाङसहितले थपलियालाई नेताबाट हटाउन प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्तावका लागि तयार पारिएको पत्र दर्ता गराएका हुन्।
Read full story at source (khabarhub.com)