रेडक्रसको १९औं विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
lokaantar.com

सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको विधानमा गरिएको १९औं संशोधनलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
अदालतले रेडक्रसको दैनिक कामकाज र प्रशासनिक गतिविधि साविककै विधान अनुसार सञ्चालन गर्न समेत आदेश दिएको छ ।
Read full story at source (lokaantar.com)