मधेसमा विद्युत् पूर्वाधार विस्तार : नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण तीव्र
onlinekhabar.com · Wed Aug 12 11:02:47 GMT 2026

२७ साउन, काठमाडौं । मधेस प्रदेशमा बढ्दो विद्युत् माग सम्बोधन गर्न प्रसारण लाइन तथा सबस्टेसन निर्माणका रणनीतिक आयोजनाले गति लिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तत्कालीन विद्युत् माग पूरा गर्नेमात्र नभई उद्योग, व्यवसाय र घरेलु उपभोक्ताबाट आगामी दिनमा थपिने मागसमेत धान्ने गरी प्रसारण संरचना विस्तारलाई प्राथमिकता दिएको हो ।
Read full story at source (onlinekhabar.com)