देशभर सरकारी कार्यालयमा निवेदनको एउटै ढाँचा लागू
nepallive.com · Wed Aug 12 11:06:33 GMT 2026

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सरकारी निकायमा निवेदनको ढाँचा एकरूप बनाउने भएको छ।
कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो।
Read full story at source (nepallive.com)