चितवनमा हात्तीको वनभोज (तस्बिरहरू)
khabarhub.com · Wed Aug 12 11:11:25 GMT 2026

चितवन – विद्यार्थी, युवा–युवती वा अन्य उमेर समूहका मानिस एकजुट भएर वनभोज जाने प्रचलन त छँदैछ । तर, जनावरले वनभोज गरेको सुन्दा भने केही आश्चर्य लाग्न सक्छ ।
चितवनको पर्यटकीय क्षेत्र सौराहामा भने हात्तीलाई वनभोज गराइएको छ । १५ औँ विश्व हात्ती दिवसको अवसरमा बुधबार वनभोज गराइएको हो ।
Read full story at source (khabarhub.com)