'इन्टरनेसनल ओलम्पियाड इन आर्टिफिसियल इन्टेलिजेन्स' को तेस्रो संस्करणमा सिद्धान्त चतुर्वेदीले जिते कास्य पदक
setopati.com · Wed Aug 12 11:17:09 GMT 2026

काजकिस्तानमा हालै सम्पन्न 'इन्टरनेसनल ओलम्पियाड इन आर्टिफिसियल इन्टेलिजेन्स' को तेस्रो संस्करणमा नेपालका सिद्धान्त चतुर्वेदीले कास्य पदक जित्न सफल भएका हुन्।
८ अगस्टमा सम्पन्न यस प्रतिस्पर्धामा नेपालले पहिलो पटक पदक प्राप्त गरेको हो।
Read full story at source (setopati.com)