गृहसचिवले भने- मेरोमात्र होइन परिवार र नातागोताको पनि खाता छानबिन गर्दा हुन्छ
baahrakhari.com · Wed Aug 12 11:16:37 GMT 2026

काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठले आफ्नो मात्र नभएर परिवार र नातागोताको पनि बैंक खाता छानबिन गरे हुने बताएका छन् ।
संसद्को सार्वजनिक लेखा समितिको बैठकमा भएको छलफलमा बैंक खाता छानबिनको कुरा आएको भन्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
Read full story at source (baahrakhari.com)