नाइमा एक्स्पोमा सिद्धार्थ बैंकको विशेष कर्जा अफर, ब्याजदर कति ?
arthadabali.com · Wed Aug 12 11:22:08 GMT 2026

काठमाडौँ / नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा सिद्धार्थ बैंक लिमिटेडले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भइरहेको एक्स्पोमा बैंकिङ पार्टनरका रूपमा सहभागी बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकलाई ०.५ प्रतिशत सेवा शुल्क (प्रोसेसिङ फी) मा कर्जा उपलब्ध गराउने जनाएको छ।
Read full story at source (arthadabali.com)