विकास बैंकहरूको वित्तीय पफर्मेन्सः निष्क्रिय कर्जाको चापबीच प्रोभिजनिङ घट्दा नाफामा छलाङ
clickmandu.com · Wed Aug 12 11:28:51 GMT 2026

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरूका लागि आर्थिक वर्ष २०८२/८३ विरोधाभासपूर्ण तर, वित्तीय रुपमा सफल आर्थिक वर्षको रुपमा देखिएको छ । एकातिर अर्थतन्त्रमा देखिएको शिथिलताका कारण धेरैजसो बैंकहरूको निष्क्रिय कर्जाको ग्राफ उकालो लागेको छ ।
निष्क्रिय कर्जामा वृद्धिका बाबजुत पनि बैंकहकरुको कर्जा नोक्सानी व्यवस्थामा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रुपमा कमी आएको छ । खुद ब्याज आम्दानी र खुद फि तथा कमिसन आम्दानीमा सामान्य मात्रै वृद्धि भए पनि कर्जा नोक्सानी व्यवस्थामा उल्लेख्य कमी आउँदा सबै विकास बैंकहरुको नाफामा उल्लेखनिय सुधार देखिएको छ ।
Read full story at source (clickmandu.com)