कांग्रेस बचाउने हो भने गगनले त्याग गर्नुपर्छ
ratopati.com · Wed Aug 12 11:30:25 GMT 2026

देश अहिले गम्भीर राष्ट्रिय संकटको अवस्थामा छ। २०८२ भदौ २३ र २४ को जेनजी विद्रोहपछि नेपालको राजनीति असामान्य रूपमा तरंगित छ। त्यसको असर प्रायः सबै राजनीतिक दलमा परेको छ। पार्टीभित्रका विवाद सतहमा आएका छन्, गुटहरूबीचको दूरी बढेको छ र कतिपय दल विभाजनकै अवस्थामा पुगेका छन्।
यसको सबैभन्दा ठूलो असर पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा परेको देखिन्छ। कांग्रेस अहिले सामान्य आन्तरिक विवादमा मात्र छैन। विवाद नेतृत्वको प्रश्नबाट पार्टीको अस्तित्व, एकता र भविष्यको प्रश्नसम्म पुगेको छ। जेनजी विद्रोहपछि १४औं महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्दयकै अगुवाइमा विशेष महाधिवेशन बोलाइयो । त्यसबाट नयाँ नेतृत्व आयो। विशेष महाधिवेशनबाट गगन थापा सभापति बने। निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मका निर्णयले गगनलाई आधिकारिक नेतृत्वका रूपमा स्वीकार गरेको अवस्था पनि बन्यो।
Read full story at source (ratopati.com)