कोशीमा सरकारबाट बाहिरियो कांग्रेस, खुल्यो नेकपालाई बाटो
nepalpress.com · Wed Aug 12 11:34:03 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
आज बसेको मन्त्रिपरिषद को बैठक पछि कोशी प्रदेश सरकारमा सहभागी ४ मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिएका हुन ।
Read full story at source (nepalpress.com)