काठमाडौँमा सिर्जनशील उद्यमी मेला
nepalnews.com · Wed Aug 12 11:36:30 GMT 2026

काठमाडौँ। महिलालाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले काठमाडौँमा २३औँ संस्करणको तिज फेस्टिबल तथा सिर्जनशील उद्यमी मेला-२०८३ हुने भएको छ।
महिला सिर्जनशील केन्द्रको आयोजना र राइजिङ नेपाल प्रालि (इभेन्ट संसार डटकम) को व्यवस्थापनमा ४ देखि ७ भदौसम्म बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा मेला हुन लागेको हो।
Read full story at source (nepalnews.com)