गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो
khabarhub.com · Wed Aug 12 11:35:46 GMT 2026

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को चौथो त्रैमाससम्म आइपुग्दा आफ्नो नाफा र अन्य प्रमुख वित्तीय सूचकहरूमा उत्साहजनक सुधार गरेको छ ।
विगत तीन वर्षका वार्षिक तथा त्रैमासिक प्रतिवेदनहरूको तुलनात्मक अध्ययन गर्दा बैंकले निक्षेप संकलन, ऋण प्रवाह र जोखिम व्यवस्थापनमा सुधार गरेको देखिन्छ ।
Read full story at source (khabarhub.com)