खाद्यले सिंहदरबार भित्रै बिक्री कक्ष चलाउने, भोलिदेखि देशभरि सुपथ मूल्य पसल
onlinekhabar.com · Wed Aug 12 11:31:53 GMT 2026

२७ साउन, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सव अवसर पारेर सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष (आउटलेट) सञ्चालनमा ल्याउने भएको छ ।
आम उपभोक्तासम्म आफ्ना उत्पादनको सहज पहुँच पुर्याउने उद्देश्य सहित कम्पनीले बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको बताएको छ ।
Read full story at source (onlinekhabar.com)