विष्णु पौडेललाई साधारण तारेखमा रिहाको आदेश दिइएको मुद्दामा दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
nepallive.com · Wed Aug 12 11:43:00 GMT 2026

काठमाडौं– सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले थुनामा पठाउन आदेश दिएको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले दुवै जनालाई थुनामा पठाउन आदेश दिएको हो । सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो ।
Read full story at source (nepallive.com)