भट्ट र अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
baahrakhari.com · Wed Aug 12 11:43:10 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाइएका दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासमा भएको सुनुवाइपछि भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश भएको हो । यसअघि यी दुवैजना सम्पत्ति शुद्धीकरणको अर्को मुद्दामा थुनामै थिए ।
Read full story at source (baahrakhari.com)