कोसी सरकारबाट कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिने
nepalnews.com · Wed Aug 12 11:49:28 GMT 2026

विराटनगर। कोसी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिने भएका छन्।
केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सत्ता सहकार्यका लागि सहमति बनेपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिन लागेको हो।
Read full story at source (nepalnews.com)