कोशी सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीद्वारा सामूहिक राजीनामा
kendrabindu.com · Wed Aug 12 11:45:14 GMT 2026
विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्।
केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणअनुसार कांग्रेसले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
Read full story at source (kendrabindu.com)